Slide Image
»
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
गायक डेनी डेन्जोम्पाले गाएको यो गीतले झण्डै ३० बर्ष अगाडीको काठमाण्डौ शहरको बयान गर्दछ । तर, अहिले काठमाण्डौ भन्नासाथ मानिसको दिमाग आउने झट्ट आइहाल्छ यहाँको धूलो, धुवाँ, अबब्यस्थित ट्राफिक र फोहोरको डुंगुर । मानिसले सिर्जना गरेका यी बेथितीलाई बिर्सने हो भने काठमाण्डौ शहर डेनीले भने झैं प्राकृतिक र सांस्कृतिक हिसावले साँच्चै भब्य र बिशाल छ । काठमाडौं वरपर रहेका गणेश हिमाल लाङ्गटाङ्ग,लोत्से,माउण्ट मनास्लु र मकालुलगायतले काठमाण्डौ सुन्दरतामा सुगन्ध थपिदिएका छन् ।
Labels:
Slide Image
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments