छिटो संविधान एनआरएनको माग
Published Date :- January 27, 2015  On  |

गैरआवासीय नेपाली संघ (एनआरएन)ले राजनितिक स्थायीत्वका लागि छिटो संविधान जारी गर्न राजनीतिक दलहरु लाई आग्रह गरेको छ । स्वदेशमा लगानी मैत्री वातावरण तयार गर्नका लागि संक्रमणको अन्त्य जरुरी रहेको एनआरएनको धारणा छ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले जारी गर्नुभएको विज्ञप्तीमा दलहरुले गरेको प्रतिबद्धता अनुसार माघ ८ मा संविधान आउनु नसक्नु दुःखद भएको उल्लेख छ ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....