आशिष्माको कोकाकोला फिगर
Published Date :- January 26, 2015  On  |

काठमाण्डौं ,१२ माघ । नायीका आशिष्मा नकर्मि पछिल्लो समय सवैले तारिफ गरेकि नायीका हुन् । आशिष्माको अभिनय रहेको चलचित्र अधकट्टीको गित सार्वजनिक गरिएको छ । तिम्रो कोकाकोला फिगर बोलको गितमा प्रल्हाद तिमल्सिना तथा जोनिशा पौडेलको आवाज रहेको छ । 
यस गितलाइ किरण माइकलले लेखेका हुन् भने संगित बसन्त सापकोटाको रहेको छ ।  गितमा प्रदिप बास्तोला र आशिष्मा नकर्मि फिचरिङ छन् ।प्रदिप कुमार उदयको प्रस्तुति एव सन्चारकर्मि सुब्रत आचार्यको निर्देशन रहेको चलचित्र अधकट्टिमा चैतन्य बराल र नरेश पाण्डेको लगानि रहेको छ ।  चलचित्रको कार्यकारी निर्माता भने सुमिता रन्जित उदय हुन् ।
स्रोत : कलिउड अपडेट

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....