खोर्लाबेशीमा बाबुराम
Published Date :- January 31, 2015  On  |

गोरखाको उहियाँ गाविसको खोर्लाबेशीमा आयोजित तातोपानी मेलामा सम्वोधन तथा अवलोकनका लागि शनिवार पुग्नुभएका एकीकृत माओवादीका नेता एवं पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराई स्थानीय पहिरन बक्खु ओढेर अभिवादन गर्नुहुदै ।
तस्वीर सौजन्य : डा.भट्टराईको फेसबुकबाट


0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....