जापानको राजधानी टोकियोमा हिमपात
Published Date :- January 30, 2015  On  |

जापान ,१६ माघ । जापानको राजधानी टोकियो भारी हिमपात भएको छ ।  बिहानै देखि भएको हिमपातका कारण त्यहांको दैनिक जीवन प्रभावित बनेको छ । 
हिमपातकै कारण दैनिक जसो यातायतका साधनहरु सञ्चालनमा आउन सकेको छैन । आन्तरिक तथा वाह्य हवाई सेवाहरु समेत प्रभावित भएका छन । हिमपात दिनभर हुन सक्ने त्यहाँ स्थित मौसम विभागको अनुमान छ । 
स्रोत : समुन्द्रपारी

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....