केराबारीमा बालिका बलात्कृत
Published Date :- March 4, 2015  On  |

गोरखा , २० फागुन । गोरखाको केराबारी एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन । बालिका बलात्कार गर्ने गोरखा केराबारी गाविस वडा नं ८ निवासी ५६ वर्षीय बिर बहादुर गुरुङ्ग पीडितको निवेदनको आधारमा प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार गरेको छ । गिरफ्तार परेको गुरुङ्गले बालिकालाई ललाइ फकाई आफ्नो घर नजिकको बारीमा लगेर बलात्कार गरेको कुरा प्रहरी लाई बयान दिने क्रममा स्वीकारेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । गुरुङ्गलाई जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गराएर अनुसन्धानका लागि म्याद थप गरेको पनि प्रहरीले जनाएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....