Published Date :- May 22, 2015  On  |

लाप्राक र गुम्दाको बस्ती स्थानास्तरण जरुरी – डा.भट्टराई

गोरखा, ८ जेठ । सभाषद एवं पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईले गोरखाको गुम्दा र लाप्राक गाविसका गाउंहरु को स्थानान्तरण जरुरी भएको बताउंनुभएको छ ।
 भूगर्भविद सहित गोरखाको लाप्राक ,बारपाक र गुम्दा गाविसको स्थलगत भ्रमण पछि गोरखा आज सदरमुकाम आउनुभएका पूर्वप्रधानमन्त्री डा.भट्टराईले भूगर्भविदका अनुसार बारपाकमा खतरा नभएको तर लाप्राक र गुम्दाका गाउंहरु जोखिममा भएकोले जानकारी दिनुभयो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....