नेपालको विकासमा चिन र भारत दुवै चाहिन्छ – कांग्रेस नेता डा. रिजाल
गोरखा ,१ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले नेपालको विकासको लागि चिन र भारत दुवै चाहिने दाबी गर्नुभएको छ ।
विजयादशमीको अवसरमा नेपाली कांग्रेस नगरसमितिले आइतवार गोरखा सदरमुकाममा गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता डा. रिजालले अव राजनितिक लडाई सकिएकोले चिन र भारत दुवैको मद्दत लिएर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments