Slide Image
»
उद्धार :
उद्धार :
गोरखाको केरौंजामा मंगलवार पहिरोमा परेर घाइते भएका ३ जना लाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौं पु-याए पछि अस्पताल लैजाने क्रममा । केरौंजा गाविस वडा नं ३ मा पहिरोमा पुरिएर ३ जनाको मृत्यु हुनका साथै ३ जना नै घाइते भएको थियो ।
तस्वीर सौजन्य : नेपाली सेना
Labels:
Slide Image
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments