Slide Image
»
बिचल्लीमा बृद्धावृद्धा :
बिचल्लीमा बृद्धावृद्धा :
गोरखाको बुंकोट गाविस स्थित पोखरीडांडामा भूकम्पले घर भत्किए पछि अस्थायी टहरामा बसिरहेका एक बृद्ध दम्पत्ति । वर्षा शुरु भइसक्दा पनि टहराको बसाईले वृद्धवृद्धाको दैनिकी कष्टकर बनेको छ ।
Labels:
Slide Image
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments