शशांक कोइरालाको होस खुल्यो :
Published Date :- July 6, 2016  On  |

ओम अस्पतालमा आइसियुमा उपचार गराइरहनुभएका नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको केही बेर अघि होस खुलेको छ ।
अस्पतालले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार कोइरालाले आंखा हेरेको ,बोलाउंदा थाहा पाए जस्तो गरेको उपचारमा संलग्न डा.लव जोशी लाई उद्धृत गर्दै उज्यालो अनलाइन र अनलाइन खबरमा समाचार छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....