जीप दुर्घटनामा एकको मृत्यु
गोरखा, १३
असोज । गोरखाको बक्राङ्ग गाविस वडा नं. ८ स्थित च्यामपाटामा जीप दुर्घटना हुदा जीपमा सवार स्थानीय २६ वर्षीय मेघ बहादुर गुरुङ्ग मृत्यु भएको छ । मनकामना बाट गोरखा तर्फ आउंदै गरेको बा ९ च ७५४९ नम्बरको बोलेरो जिप बे्रके फेल भएर सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा चालक भुबनबहादुर राना र गुरुङ मात्रै जिपमा सवार रहेकोमा चालक पनि घाईते भएको प्रहरीले जनाएको छ
।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments