Slide Image
»
विगत र संयोग
विगत र संयोग
गोरखाको आरुघाटमा शिक्षकका रुपमा कार्यरत रहदा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले झन्डै ३६ बर्ष अघि आफ्ना सहकर्मी शिक्षकहरु संग खिचाएको तस्वीर । वि.सं.२०३५ सालताका पुष्पकमल दाहाल सो विद्यालयमा कृषि एवं व्यवसायिक विषयका र नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ अर्थशास्त्रका शिक्षक थिए ।(फाइल तस्वीर)
Labels:
Slide Image
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments