स्पेनमा कास्की सेवा समाजको समिति
Published Date :- January 26, 2015  On  |

बार्सिलोना कास्की जिल्ला स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले दिल नाथ भण्डारीको अध्यक्षता २७ सदस्यीय कास्की सेबा समाज स्पेनको तदर्थ समिति गठन गरेका छन्। जिल्लामा स्वास्थ्य,शिक्षा,लगायत परोपकारी काम तथा स्पेनमा रहेका कस्केलीहरुको हितमा काम गर्ने उदेश्यले समाज गठन गरेका हुन्।तदर्थ समितिको उपाध्यक्षमा कमल प्रसाद अधिकारी र राजेन्द्र कडेल,सचिबमा बिशाल ढुंगाना, सह- सचिबमा कुमार गुरुङ र कोषाध्यक्षमा रुबी केसी सर्बसम्मतलाई चयन गरेको छ। यस्तै सदस्यहरुमा पुष्प केसी,बल बहादुर कार्की,राजु लामिछाने,दिल बहादुर गुरुङ,सुरेश भण्डारी,संजिता पौडेल,शंकर बराल,गम बहादुर बिक,कमल भण्डारी,चन्द्रा गुरुङ,लक्ष्मण अधिकारी,जित बहादुर कुमाल,देबी कुमारी भण्डारी,पार्वती अधिकारी,हेमा कार्की,पुण्य प्रभा सुबेदी,तिलक कार्की,कमला केसी , कृष्ण राज धमाला र टिका बहादुर क्षेत्री रहेका छन्। 

यस्तै बेलकाजी गुरुङको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन भएको छ। समितिका अन्य सदस्यहरुमा दिनेश गुरुङ,सन्दिप मोहोन भट्टराई,बसन्त रानाभाट,केदार ढुंगाना,शिब कुमार लामिछाने र गंगा देबी शर्मा रहेका छन्। - See more at: http://nepalinepali.com/?p=8998#sthash.dMiMolv8.dpuf

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....