गोर्खाली कपको चौथो दिन स्वयम्भु र बालुवा बिजयी
Published Date :- February 1, 2015  On  |

गोरखा ,१८ माघ । गोरखा गोरखाको हरमटारीमा सञ्चालन भइरहेको गोर्खाली कप फुटबलको आइतवारको  खेलमा स्वयम्भु क्लब काठमाण्डौं र बालुवा युथ क्लब वालुवा बिजयी भएको छ ।
एकता युवा क्लब सतिपिपल र स्वयम्भु क्लब बीच भएको खेलमा २–० गोलले स्वयम्भु क्लब विजयी भएको छ । त्यस्तै डुकुपन्च कन्या काठमाण्डौं र बालुवा युथ क्लब वालुवा बीच भएको खेलमा १ –० गोलले वालुवा युथ क्लब विजयी भएको छ । डुकुपन्चकन्या क्लबको टिममा विदेशी ४ जना हब्सी खेलाडी पनि सहभागी थिए ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....