वाणिज्य संघ गोरखाको योजना तर्जुमा नुवाकोटमा
नुवाकोट ,१ फागुन । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा देखि नुवाकोटमा ३ दिने कार्य योजना तुर्जम गोष्ठी शुरु भएको छ ।
जिल्ला बाहिर नुवाकोटको त्रिशुली बजारमा आयोजित कार्ययोजना तुर्जमा गोष्ठीमा ३ वर्ष सम्म सम्पादन गर्ने संघको योजना तय गरिने गोरखा उद्योग वाणिज्य संघका महासचिव भगवानवावु मास्कले जानकारी दिनुभयो । गोष्ठीको एक समारोह बीच नुवाकोट उद्योग वाणिज्य संघ अध्यक्ष राजन श्रेष्ठले उदघाटन गर्नुभयो । गोष्ठीमा संघका अध्यक्ष सहित निवर्तमान अध्यक्ष तथा पदाधिकारी ,महिला उद्यमी विकासका सचिव रिता रेग्मी तथा नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ पनि सहभागी रहेको संघले जनाएको छ

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments