पौडी खेल्न जादा डुबेर वेपत्ता
Published Date :- February 23, 2015  On  |

गोरखा,११ फागुन । गाँखु गाविस वडा नं ५ स्थित नदीमा पौडी खेल्ने क्रममा रहमा डुबेर सोमवार वर्ष १४ का मिस्टर उपरकोटीको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नं १४ नारेश्वर बस्ने स्थानीय विन्ध्यावासिनी उच्च माविमा अध्ययनरत मिस्टर उपरकोटी स्कुलबाट भागेर साथीहरु संग दरौंदी पौडी खेल्न गएको स्थानीयलाई उद्र्धत गर्दै प्रहरीले जनाएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....