National
»
पर्यटनका लागि विश्व साइकल यात्रा
पर्यटनका लागि विश्व साइकल यात्रा
काठमाण्डौं ,२२ माघ । पर्यटनका लागि जुलेन श्रेष्ठले विश्व साइकल यात्रा शुरु गर्ने भएका छन ।
आगामी ७ गते प्रजातन्त्र दिवसको अवसरमा पारेर श्रेष्ठले काठमाण्डौंको शहिद गेटबाट "Nepal Tourism Decade 2020" को प्रचारप्रसारका लागि विश्व साइकल यात्रा शुरु गर्न लागेको हो । साइकल यात्री श्रेष्ठलाई उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय झण्डा प्रदान गर्नुभयो ।
Labels:
National
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments