भविष्य जिम्मा
Published Date :- February 8, 2015  On  |


आमाले अर्कै विहे गरे पछि र बावु जेल परे पछि अलपत्र परेको दुई बालकहरुलाई पालपोषणा तथा शिक्षादिक्षाका लागि प्रारम्भीक बालविकास केन्द्रकी अध्यक्ष एवं सिएनएन हिरो पुष्पा बस्नेतलाई आइतवार हस्तान्तरण गर्नुहुदै महिला विकास अधिकृत सीता अधिकारी  । तस्वीर : गोरखा खबर

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....