मकैको विवाह
Published Date :- February 4, 2015  On  |

गोरखाको लाप्राक गाविसमा स्थानीय परम्परा अनुसार गरिने अन्न बाली मध्येका एक मकैको विवाहमा सहभागी जन्तीहरु । यसरी विवाह गर्दा अन्नवालीको उब्जनी राम्रो हुने जनविश्वास रहेको छ ।
 तस्वीर : गोरखाखबर

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....