कदर
Published Date :- February 22, 2015  On  |

जिल्ला प्रहरी कार्यालय गोरखाले निर्माण गरेको घरेलु हिसांको कथावस्तुमा आधारित पश्चाताप नामक भिडियो नाटकमा अभियन गरेको कदर स्वरुप पत्रकार नरहरी सापकोटा लाई प्रंशसापत्र प्रदान गर्नुहुदै पश्चिम क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक पंकज श्रेष्ठ । 
तस्वीर : गोरखाखबर

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....