National
»
बस दुर्घटना एक घाइते
बस दुर्घटना एक घाइते
गोरखा,३० फागुन । गोरखाको मनकामना गाविसमा बस दुर्घटना हुदा एक जना घाईते भएको छ ।
गए राती १ बजे तिर तनहुँको आबुँ खैरेनी देखि गोरखाको मनकामनामा नियमित रुपमा चल्ने ना ५ ख ११५६ नम्बरको बस मनकामना गाविस वडा नं १ को पड्के डाडाँमा दुर्घटना हुदा गोरखा छोप्राक गाविस वडा नं ३ का दिनेश बिक घाईते भएको प्रहरीले जनाएको छ । घाईते विकको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ । बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
Labels:
National
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments