लोक दोहोरिका दर्सक स्रोतालाई हसाउन आउदैछ दोहोरी गीत - गोलभेडाको चटनी
Published Date :- July 17, 2015  On  |

पछिल्लो समयमा निकै चर्चामा रहेका सर्जक राजेन्द्र सुवेदी को यकल शब्द/संगीत मा निकै ठट्टेयौली दोहोरी गीत "गोलभेडाको चटनी" अब छिट्टै बजार मा आउनी भयको छ ।
उक्त गीतमा गाउँ बाट सहर गयसी सुख पाउनी र छोरा छोरी लाई बोर्डिङ पढाउनी सपना बोकेर सहर छिर्नी अनि सहरको महङगिले बेरोजगारिले सबै सपना टुटे पछि फेरि गाउँ फर्कन बाध्य हुने अहिलेको अबस्थालाई व्यंग्य प्रहार गर्दै गीत तयार गेरेको बताउछन सर्जक राजेन्द्र सुवेदी । प्रस्तुत गीत गोलभेडाको चटनीमा चर्चित हास्य कलाकार माग्ने बुडामुइया को बेजोड अभिनय देख्न पाईनी छ भने उक्त गीत मा आबज दियका छन पछिल्लो समयमा चर्चामा आईरहेकी गाईका मिना अधिकारी धर्म सुनारले भने हिम सम्झौता डिजिटल मार्फत बजार ब्यबस्थापन गरिने उक्त गीत धर्म सुनारको प्रस्तुती मा रहनेछ ।
यो गीत सामाजिक यथार्थ भित्रको वास्तविक चित्रण भयकाले यो गीतले लोकदोहोरिका दर्सक स्रोतालाई भरपुर मनोरन्जन दिने पुर्ण आसा लियको बताउछन सर्जक राजेन्द्र सुवेदी । उन्का यस्तै समाज भित्रका विभिन्न घटना समेटियका ठट्टेयौली तीजका गीत पनि आउने तयारी रहेको बताउछन । सफल सर्जक राजेन्द्र सुवेदीलाई जनहित खबर डट कमको तर्फबाट सफलताको अग्रिम सुभकामना ब्यक्त गर्दछौ ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....