संविधानको स्वागतमा विविध कार्यक्रम
Published Date :- September 20, 2015  On  |

गोरखा ,३ असोज संविधान २०७२ जारी भएको खुशीयाली गोरखामा राजनितिक दल तथा संघसंस्थाहरु विभिन्न कार्यक्रमहरु गरेका छन । 

नेपालको संविधान २०७२ को स्वागत स्वरुप कांग्रेस ,एमाले र एकीकृत माओवादी गोरखाको हरमटारी चोक २ हजार ७२ वटा मैनबत्ती बालेर दिपावली गरेको छ । त्यस्तै नयां संविधानको स्वागतमा अन्तर पार्टी महिला सञ्जालले गोरखाबजारमा -यालीको आयोजना ग-यो । गोरखा जेसिज गोरखाले पनि जिल्ला प्रशासन कार्यालय चोकमा मैनबत्ती प्रज्वलन गरेको छ । 

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....