पश्चिमाञ्चलका जिल्लाहरुमा भूकम्पको धक्का
गोरखा ,१७ माघ । पश्चिमाञ्चल विकास क्षेत्रका कास्की ,गोरखा ,लम्जुुङ्ग ,पर्वत ,बाग्लुङ्ग लगायतका जिल्लाहरुमा शनिवार साँझ भूकम्प गएको छ । पोखरा केन्द्र नजिकै केन्द्र भएर शनिवार साँझ ७ .४४ बजे ४ दशमलव ८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । कुनै क्षति भए नभएको जानकारी भने राती अबेर सम्म पनि प्राप्त भएको छैन ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments