नन्दितासँग दीलिप पोखिएपछि(भिडियो)
Published Date :- January 21, 2015  On  |

प्रदिप मित्तलको निर्माणमा तयार भएको चलचित्र ‘लोग्ने मान्छे’को ‘तिमी भरी पोखिएछु’ बोलको गीत सार्वजनिक भएको छ ।
माघ २३ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रका मुख्य २ कलाकार दीलिप रायमाझी र नन्दिता केसीलाई गीतमा फिचरिङ गरिएको छ ।


लय संग्रौलाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रले श्रीमान श्रीमतीको कथा बोलेको छ । स्वरुपराज आचार्यको स्वर, लय संग्रौलाको शब्द र चेतन सापकोटाको संगीत रहेको गीतले यूवकको यूवतीप्रतिको मनको चाहना व्यक्त गरेको छ ।
चलचित्रमा कविराज गहतराजको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, बनिश शाहको सम्पादन छ ।


, , , , , , , , , , ,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....