यसपाली यस्तै भो
Published Date :- March 14, 2015  On  |

जिविस गोरखाको आठौं परिषदको निर्णय सार्वजनिकीकरण पूर्व निर्धारित समारोह प्रमुख अतिथि विवादको कारण हुन नसके पछि शनिवार राजनितिक परामर्श समितिका सदस्य ,विषयगत सरकारी कार्यालय तथा संघसंस्थाको प्रतिनिधिहरुको उपस्थितीमा पत्रकार सम्मेलन मार्फत स्थानीय विकास अधिकारी प्रेमराज गिरीले सार्वजनिक गर्नुभएको छ । 
तस्वीर : गोरखाखबर

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....