हावाडाँडाबाट खसेर मृत्यु
Published Date :- April 24, 2015  On  |

गोरखा , ११ बैशाख । लापु गाविस स्थित हावाडाँडाबाट नदीमा खसेर एकजनाको मृत्यु भएको छ ।गोरखाकै थुमी गाविसका हरि मगरको बाटोबाट करिब ४ सय मिटर तलको बुढीगण्डकी नदीमा खसेर ज्यान गएको हो ।गोरखाबाट मनास्लु जाँदै गरेको खच्चडलार्इ बाटो दिने क्रममा उनी बुढीगण्डकीमा खसेका थिए ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....